Posted by: world_map September 28, 2007
Login in to Rate this Post:
0
?
तारेमाम् राहुलदाइ!
बल्ल आइपुग्नु भो, रिठ्ठेले त सूचना समेत निकालिसक्याथ्यो! ल राम्ररी सर्नुस् डेरा!
ग्वाँचू बाजे, के हुनु र? टिकाराम डेन्टिस्टले मेरो बंगारा किराले खाएको छ भनेर पत्ता लाउनु भयो। त्यसैले बंगारा निकाल्ने तर्खर गरिरा'को।