Posted by: Rahuldai September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु। आजको पहिलो जदौ। साह्रै ब्यस्त छु र बिजी छु। डेरा सर्ने तरखरमा भर्खर भात खाएको। ठुल्दाई बेपता भयो भनेर सूचना न निकाल्नु होला, अग्रिम जानकारी ग्राएको छु। अब इन्टरनेटवा नि सोम बार न भैकन अौदैन रे। हेरम् के के हुन्छ? रमाइलो गर्न न छोडुम् क्या रे।
Read Full Discussion Thread for this article