Posted by: Pretty September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
ल ल ग्वाचु तिम्लाई के मन पर्छ भन म तेइ पकाउछु, जरा देखि टुप्पोसम्म पुग्ने टाइम् मा बनिहाल्छ नि। यो कुम्ले त्यो तिके सँ किन लाग्या हँ हामी पुराना साथीलाई छोडेर अनि कुम्ले छ नि रिठ्ठेलाई तोरि बारीमा गीत छ छैन त्यो फिलिम मा सोध रे उफ्रिलाई भन है। :P
Read Full Discussion Thread for this article