Posted by: world_map September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
हा हा! रिठ्ठे पनि खतरा जासूस भएर निस्केछ! मैले के के गर्न ला'छु सबै थाहा पाउने ल! ग्वाँचू बाजे, मलाइ त लाग्या थ्यो तपाइले उहिले नै पढिसक्नुभयो भनेर, तर प्रूफ खोज्न अल्छि लाग्यो, त्यसैले चूप बस्या म! कुम्लु बर्दर, के छ? तिका: जी, स्वागत छ चौतारीमा! तर आउने बित्तिकै के को रीस हो यो?
Read Full Discussion Thread for this article