Posted by: ritthe September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
आ~~च् ग्वाँचु पाट, सबै जनाको ठीक छ,म त हसुर्दै छु, क्यार्ने यस्तै छ ! अनी हामी सञ्चै? अनी के छ त नयाँ नौलो? अरू सप्पै कता लागेछन हो? हाम्रो ठुल्दाइले पनि ढोका देको आज, अविस्मरणिय रहने भयो ! अनी कुम्ले मदनवा कता गएछन आज !
Read Full Discussion Thread for this article