Posted by: SurNaTal September 28, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        
zero crossing, you are right. I am the one you guessed. BKMailo welcome onboard. अब सुनाउनुस् न त त्यो क्रिस्न जन्मास्ठमि को जात्र, निर्मल् सर् र केदार् सर् हरुको volleyball, त्यो के जाति शाक्य सर ले पढाउने Tution classes, science ra math को, उहा को नाम् बिर्सनु मेरो ठुलो भुल् हो, घर चाहि पस्चिम् दक्षिन् दिशा मा थियो, टक्सार् बजार् को। अनि टक्सार् ३ धारे छेउको पसलको खजुरी म जिवन् भर् भुल्दिन। Airport बाट घर जादा जहिले पनि त्यो पसलमा टन्न खाने गरेको थिये, अनि घरमा आमा बुबा र बहिनिहरुलाइ पनि लग्दिन्थे। अनि कहिले को SLC? सन्जिबि कार्की सङै हो?
Read Full Discussion Thread for this article