Posted by: world_map September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
सुन्तले र उफ्री, कथा पढेर हाँस्नुभएकोमा धन्यवाद। यो सायद १७ हो कि १८ अध्याय हो। अस्ति माघमा गालबले एक महिनाभरी दिनदिनै यौटा कथा हाल्ने गर्थ्यो दामी दामी। मैले त गालबलाइ सघाएको मात्र हो ट्याम ट्याममा। अरू सबै ३० वटा कथा पढ्न पुराना चौतारीमै जानुपर्छ जनवरीतिरको, अंक चैं याद भएन।यो कथा मैले मेरै कम्पुटरबाट कपेर पेस्टेको हुँ।
Read Full Discussion Thread for this article