Posted by: ritthe September 28, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
अनी वीकेन्डको के के प्लान छ यहाँहरुको? उन्को दाई, त्यो परेवा त कस्तो बदमाश रछ नि त झुटो बोल्ने नरेको सेकुवा पसल चाँही जानु भएन उन्को दाई? त्यो पनि तेइ कलेज रोड मै त हो नि
Read Full Discussion Thread for this article