Posted by: ritthe September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
रिट्ठे ढिलो हुनु को कारण: आज ब्यान ओछ्यानले अली बढी तान्यो, छोड्दै छोडेन दिमागाँ छ आफ्नो चौतारी उक्लिनु छ, सर सफाइ गर्नु छ आज देखी सप्तान्त फेरी भन्ने, तर चाइन्जो हिजो को 'म:म' ले म उठ्छु है अब भन्दा 'म:म' भन्छ, ऊही उठ्न खोज्छ गाठे >रिठ्ठे आएउ? किन ढिलो भो बा, आराम त छ कि त्यो के जाती खाना नजिकै डेरा सारेको?< सान्नानी, चाइन्जो म:म राउरै सँग (पुन्टे दाईको र्याउ र्याउ र्याउ याद आयो हिजोको) पाक्या रछ तेइभएर त्यस्तो मुशिवत त आएन ! कुम्लेको कूरा सुनेर नाता पर्मानित, अरू के के जाती पर्मानित गरे झै के के पर्मानित गर्न लाओ जस्तो त लाग्या थ्यो, रिट्ठे रिसाउनु भन्नु र धादली रहित चुनाव हुनु एउटै कूरा हुन आउछ ! कुरो नि एउटा ! (सुन्तले कहाँ बेपत्ता?)
Read Full Discussion Thread for this article