Posted by: CaMoFLaGeD September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
आइपुगेछ हाउँरो रिट्ठे पुनि। हिजो चाइन्जो म सअँ रिसाम्दै थो, "के परमानित अर्न लागेउ कुम्ले?" भुनेर। चाइन्जो हाम्ले के परमानित अर्न सकिन्च र? तो के जाती जन्म परमानित, नाता परमानित अर्न देखि लिएर बिहे परमानित अर्न सम्म सबै जिम्माल बा कहाँ जान्छन्। हामी त साँची बसेको हो भुनेर ल्याप्चे लाम्ने काम मात्रै अर्ने हो।
Read Full Discussion Thread for this article