Posted by: CaMoFLaGeD September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
धेरै राउँरो सान्नानी धेरै राउँरो! अलि दिन घराँ बसेर बिदा मनाम्न पर्च कहिले काहिँ। तिउँरा गाम तिरा घुम्न जाम त भनिच उस्लेपनि तर सबैकुरो चाइन्जो मिलाम्न परो। अब पास्नी नै भेट्न नसकेपुनि चाइन्जो गुन्यु चोलीआँ आम्न पर्ला क्यारे! नत्र गोडा धुन त नकाँ चालाँ आइन्च। हो भन्या रिट्ठेलेपुनि चाइन्जो आफ्नो काम बिर्से जस्तो लाओ। नत्र बिहानै अौथो चौतारी सर सफाई अर्थो र एक्लै बसेर गुनगुनाउथो। के परो कुन्नि? "म:म: को अचार अलि पिरो भओ" भने जस्तो मानेचु।
Read Full Discussion Thread for this article