Posted by: ritthe September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
लु लु ए ए लौ लौ हेर हेर आज त सप्पै आइ पुगिसकेछन, आफु मात्र ढिलो भयिएछ लु सबै (त्यो नाम कपि पेस्ट किन गरिरहनु सबै आफ्नै त हुन नि) लाई सुक्रबारे जदौ अनी आज त पुन्टे दाई पनि एक बिहानै उक्लिनु भएछ ! हिजोको मो:मो ले नै त्यसरी ४ घण्टा ढिलो बनाको हो त पुन्टे दाई?
Read Full Discussion Thread for this article