Posted by: Pretty September 28, 2007
Login in to Rate this Post:
0
?
म घराँ हो कुम्ले, अझ लामै छ छुट्टि बाँकी। बेलामा पकाम्न केहि सिखिएन अनि अहिले आर चौतारीमा सोध्धै हिडेकिम नि।
रिठ्ठे खै आज? पुन्टे दाईका म:म: खाएर गायब भयो त।
Last edited: 28-Sep-07 08:57 AM