Posted by: CaMoFLaGeD September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
हा हा हा सान्नानी! क्यार्नु सबैतिर नमस्ते अर्नै परो भन्चु र। बरु तिउँरो हालखउर के छ यसो पाए हुन्थो। क्यार्दै छौ अचेल? घराँ छौ कि अफिसाँ हो? छोरी कत्री भइन्? सधैँ चाइन्जो के पकाम्ने कस्तो पकाम्ने भुन्ने सोचिराओ देख्छु, हन हाउँरो ज्वाईँ साब खानमा निकै शौखिन हुनुहुन्छ कि कसो? भाग्यमानी हुनुहुन्छ। चिप्ले पाट के छ यार हालखबर? यहाँलाई नि शुक्रबारे जदौ टक्राएँ।
Read Full Discussion Thread for this article