Posted by: Pretty September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
पुन्टे दाई अन्खेरुन् हजुरले वास्ता नगरेछि नेप्कान्छिले रेसिपि को थ्रेड मा भिडिओ नै हाल्दी नि आर्टिचोक को। :)

जाँगर डेली खाना बनाउन लाग्दैन के मलाई खाली नया कुराहरु ट्राइ गर्न मात्र मन लाग्ने हो। ट्राई गर्दा गर्दै कहिले काहि त कस्तो रड्डि खाना बन्छ नि फेरि। रिस्क लिने हो? आउ सपरिवार, मलाई त फुर्सदै फुर्सद हो। भान्जीको पास्नी नि हुनी बेला भो। साच्चै छोरीको पास्नी कति महिनामा हुन्छ कसैलाई था छ?

चिप्ले, दीप, मिस नमस्ते।
 
Last edited: 28-Sep-07 08:44 AM
Read Full Discussion Thread for this article