Posted by: CaMoFLaGeD September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
शुक्रबारे जदौ!

पून्टे दाई आज बिहान बिहानै देखा पर्नुभएछ। यस्को मतलब आज जिम्माल बाको दर्शन पाइने भइयो।

दीप ज्युको "डुम भैयाछ जिन्दगी लुक्याछ खोजम साथि हो ..." दा-मी लाग्यो!

सान्नानी: के छ हालखउर? सान्नानीओ खाना पकाउने जाँगर देख्दा त एउ फेर पाहुना बन्न आउनुपर्ला जस्तो लाओ। चाइन्जो कुन दिन फुर्सद हुन्छेउ?
Last edited: 28-Sep-07 08:29 AM
Read Full Discussion Thread for this article