Posted by: Poonte September 28, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
सुन्तलेको कथा नि पढियो बल्ल! लोप ईस्टोरी त घच्चि के र'च। क्रमश: पछिको भाग कईले आम्ने हो? सान्नानी, आर्टिचोकको बाहिरी पत्र पत्र कोट्टाएसि, भित्री गुदी भनेको तेई नरम् भाग हो। तेस्लाई चईं अरु नकोट्याई, बट्टरमा फ्र्याई गर्नि। मुट्ठी जत्रि शुरुको आर्टिचोकको गुदी (Artichoke Heart) भनम् लगभग १-२ ईन्चीको मत्रै हुन्छ। मलाई त हिजो को म:म: ले क्या मीऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽठो निन्द्रा लाई दे'छ। ४ घण्टा लेट भईसक्यो काम जान। हुन त आफ्नै काम हो, फरकै त पर्दैन, तर अब चईं लाग्नु परो! मेरिबास्सै! चित्रेको जासुसी!
Read Full Discussion Thread for this article