Posted by: Poonte September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
जवाफ सबै बेठीक! सहि जवाफ: धोबिनी ऐना हेरेर उनकै सातो जाला भन्ने पिरले! सुन्तलेको कथा पछि पढम्ला के रे। अहिले त अचार बनाम्न तिर लाग्नु परो। मिनि चौतारी म:म: भेटघाट छ के रे, अचारको जिम्मा मेरो। ३ जना छन्। को को होला?
Read Full Discussion Thread for this article