Posted by: chanaa_tarkaari September 27, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
लु जा, तो हाउँरो पुलिसले सपनाँ नि नसोच्या तरीकाले खेलेर फाइनलाँ पुग्या कुरो बेस्कन चिच्या'र भन्छु भनेर हतार हतार आ'को त !!! ह्या ------ मोरो यामेले भन्न भ्याइसके छ । उता झिल्के र यामे ग्याम हेर्दै र'चन, अनि म नि हेर्दै थेँ । हाफट्याम सम्मन थेगे पछिन लु आज केइ गर्छ कि के हो जस्स ला'र एकतमास ले हेर्न बसेँ । भन्दा नभन्दै थेग्या थेग्यै अर्दा खेरिन पेनाल्टी सम्मन भ'नि हुन्थो गाँठे भन्ने सोचि रा'थेँ । लास्टाँ त दैवले गर्या हुन कि हाउँरा पुलिस यस्तरी चम्के कि ९० मिनेटाँ ठ्याक्क ला'र गोलै ठोक्दिए गाँठे । उफ्रेर बुर्लुक्क हौ म त । अनि त्याँ देखुन ह्याँ गाम्लेहुर लै बताम्न परो भनेर छिर्न खोजेको, मरिगए साझाँ छिर्न दे नन हौ मलाइ । आज साझाँ आइन्न अब
Read Full Discussion Thread for this article