Posted by: ritthe September 26, 2007
Login in to Rate this Post:
0
?
नेप्चे 'रिट्ठे' मात्र भन्दा हुन्छ दाई भाई केही नभने हुन्छ
सुशिल दाई , सुबोध दाई र सुमन दाई ३ जाना मात्र दाजु भाई हुन । काठमाडौंमा कलंकी तिर हो सुशिल दाई, सुबोध दाई हरूको घर वहाँको भतिजा भने पछी नाम के होला?
सुमन दाई को भतिजा भने पछी सिरज, स्वागत, सुयस एती मध्ये कोइ हो त?