Posted by: ritthe September 26, 2007
Login in to Rate this Post:
0
?
उफ्री त्यो पाँच् वटै उपहार मलाई काम न लाग्ने पर्यो, अर्को उपहार राख अनी उत्तर दिम्ला क्यार
ठुल्दाइ, रातो लाउनेको कथा त्यस्तो रैछ भने पछी रातो लाएर पनि फाईदा देखिदैन खासै !
अब के गर्नु पर्ला त यि काम चोर् गाउले हरूलाई