Posted by: world_map September 26, 2007
Login in to Rate this Post:
0
?
>>> अनी तेइ कन्नीडाँडियन केटी सँग एक्छिन गफ न लडाको चित्रे <<<
भोइस् मेलमा कसरी गफ लडाउनु नि रिठ्ठे? भोइस् मेसेज छोड्न त मन लाग्या थ्यो, तर फेरी भौतेले था' पायो भने बम्केला कि भनेर छोडिनँ!