Posted by: Rahuldai September 25, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
हाहाहाहा किन रानी पोखरी बनाउने रे? चना दाइले नि के न बुझे जस्तो गर्‍या भन्या? प्रताप मल्ल ले किचकन्नेबाट छुटकारा पाउन, रानी पोखरी बनाएको इतिहासमा पढेको। अब आफ्नो पछि नि चाइनिज किचकन्ने लाग्या छ। एउटो रानी म पनि बनाई लिने कि भनेर सोचेको।
Read Full Discussion Thread for this article