Posted by: Rahuldai September 25, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
हाहाह् चना दाइ को फुर्सद बल्ल आयो। आफ्नो बेफुर्सद बल्ल सुरु भयो। जिन्दगी कहिले घाम् कहिले छायाँ भन्थे, हो रैछ दिमाग खराब छ, जहिले पनि बोक्सि किचकन्ने ले सताउने। यसपाली त झन चाइनिज किच्क्कन्ने परे छ। सुकेर मर्ने भयो। ओह् चना दाई अलिकति जग्गा खोजि दिनुस्, अर्को रानी पोखरी बनाउनु पर्ने हो कि?
Read Full Discussion Thread for this article