Posted by: happy days September 25, 2007
nepali did best performace in germany marathon
Login in to Rate this Post:     0       ?        
जर्मनमा भएको २१ किलोमिटरको म्याराथुनमा नेपाली मुलका धावक मनोज थापाले राम्रो नतीजा ल्याउन सफल भएका छन । गत २३ सेप्टेम्वरमा जर्मनीमा सम्पन्न एर्म्वर्ग वाइडन फेन्डसिप म्याराथुनमा हजारौको संख्यामा सहभागी रहेका थियो । उक्त प्रतियोगीतामा धावक थापा १२ औ स्थानमा आएका थिए । प्रतियोगीतावाट आफुले नेपाललाइ चिनाउन पाएकोमा खुशी प्रकट गर्दै धावक थापाले आउने प्रतियोगीतामा अझ सफलता प्राप्त गर्न कोसीस गर्ने वताउनु भयो । source: namasteeurope
Read Full Discussion Thread for this article