Posted by: chanaa_tarkaari September 25, 2007
व्यर्थ पुगिएछ त्यो कार्यक्रममा
Login in to Rate this Post:     0       ?        
हो, अब त यस्तो लाग्न थालेको छ, नेपालको सबै समस्याको समाधान गर्ने रामबाण बुटी नै सिमा नियन्त्रण गर्नु हो । खै त खुल्ला सिमा भएर नेपालीलाइ के नाप्या छ ? चाहिने माल, पेट्रोल पुग्ने गरी आउने हैन । खाली तस्करी गरेको हतियार, अपराधिको समुह, चोरी चक्कारी, राजनीतिक छलछाम मात्रै आउने त्यो सिमाना खुल्ला किन राख्ने ? साझामा नेपालभारत सिमाना बन्द गर्ने कि नगर्ने भन्ने तर्क वितर्क धेरै भएको छ, मैले ती थ्रेडहरु खोज्न जानिन, जान्ने कसैले ती थ्रेडहरुलाइ पुनर्जीवन दिम न हौ ।
Read Full Discussion Thread for this article