Posted by: Rahuldai September 25, 2007
breaking news!! FINALLY NEPALI CONGRESS REUNITED
Login in to Rate this Post:     0       ?        
कुनै कुरालाई पनि सकरात्मक कोणमा हेर्न नसक्नु नै आज को नेपाल हो। फुट्नु भन्दा जुट्नु राम्रो होइन र? राम्रो लाई पनि राम्रो भन्न नसक्ने कालो मनले देश बिग्रियो भनेर के फाइदा। दुनिया भरि नेपाली जाती माथी वक्र द्रिष्टी राख्नु, नेपाली नेपालीमा पानी बाराबार् हुनु अनि खूनको प्यासा हुनुमा यही नकारात्मक सोचले त काम गरेको छैन? सोचनीय छ। काँग्रेस एक भयो त भयो नि। के कारणले एक भए तपसिलका कुरा हुन्। एकेहुनु स्वागत योग्य छ नै। राम्रो गर्न न सके पनि नराम्रो त पक्कै हुने होइन, पार्टी मिलेर। जंगल गएर आम हत्या गर्नको लागि एक भए त गाली गर्नु ठिक हो। अन्यथा ब्यर्थै गाली बोकेर आफ्नो नाङो चरित्र किन प्रदर्शन गर्नु हुन्छ? बुझेको भए मरिजाम्।
Read Full Discussion Thread for this article