Posted by: chanaa_tarkaari September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
हा हा हा हा कुम्ले पाट, अत्ति गर्दिनि के संवाददाता: सर्वप्रथम त यहाँहरुलाई स्वागत छ यो कफि विद कुम्लेमा! मेरो पहिलो प्रश्न छ हाम्रो चना ब्रोलाई, चना ब्रो कस्तो महसुस भइरहेको छ आज प्रशान्तले इन्डियन आइडल जित्दा? चना ब्रो: ओ कुम्ले पाट कत्ता उता झिल्के तिर हेरेर चना ब्रो भनिराको? संवाददाता: ओह! माफ गर्नुहोला चना ब्रो! स्रोताबिन्द यहाँहरुलाई भनिहालुम्, दुबैजना अबिरले रात्तै भएर आउनुभएको छ त्यहि भएर को चना ब्रो हो र को झिल्के हो थाहा पाउन गार्हो परिरहेको छ मलाई। ----------------------- उता भैयाहरु अमिलो अंगूर भन्दै सरापिरहेको हेरेर दंङ्ग पर्या छु के रे ।
Read Full Discussion Thread for this article