Posted by: ritthe September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
"जस्ले चौतारी खोल्छ उ त्यसै त्यो एडिसनको पाले बन्ने रैछ। " अरू कुरा त ठिकै छ तर चौतारी जो सुकै ले खोले पनि यो रिट्ठे को हाजिर एक्दिन पनि गयल छैन, होइन भने होइन भनौ है ! मिस दिदी आउने - "लामो लेख लामो लेख" भन्ने आफु चाँही छोटो लेख्ने सान्नानी आउने - "ए लेख न लेख" भन्ने आफु चाँही टाप कस्ने जिम्माल बुर्हो आउने - "म न भको त चौतारी सुक्यो" भनेर फलाक्दै सुरुवाल उचiल्दै हिडने ठुलिको के कूरi गर्नु - अरु सप्पै ओछ्यान मै हुँदा आउछिन, "सप्पै लाई नमअस्ते ताअाअाअा" गर्छिन तरकारी बेच्न लाग्छिन अन्तरे को - यता उती गर्‍यो साहु को बाहाना पार्यो अनी जिटी ब्रो त हरितालिके - नमस्ते गर्न मात्रा आको , लु म लागे अब भन्यो टाप कस्यो मदनवा - हुजुर टेम निकाल्के चोतारि मी आएछु आज भन्यो १० दिन बेपत्ता (हन यो कुम्ले सँग सङै मदनवा आउने कारण के होला भन्छु र) भउते राजा को के कूरा गर्नु - बेला बेला मा टुस्स ला'र मुख देखायो अनी ब्रो टाप चित्रे पाट - त सात्ची नै बिजी छ, भुत नाच्ने बेला मi गुट नोइट भन्छ जान्छ एउटा ठुल्दाइ हो - चौतारी लाई ओझेल पर्न न दिनी भनेको हरे प्रभो !
Read Full Discussion Thread for this article