Posted by: Rahuldai September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
लौ फेरि सुके छ, बैसाखमा खहरे सुके झैं। आफु पनि अब बेपत्त भैइन्छ अब यस्तो तालले। काम् न पाएको बुढो भन्न थाले, चित्तै दुख्ने गरी। फेरि अजै देखि किलास रे प्रौढ शिक्षाको को। कस्तो हो कुन्नी, चाइनिज बोक्सि परे छन्, कम्ता दुष्ट छिमेकी होइनन्। लौ न पर्भो कुन दैबले बचाउने हो। काल् भैरब, महांकाल भैरब, स्वेत भैरब, आकाश भैरब, टिका भैरब, बाघ भैरब अनि भैरबै भैरब ले रक्षे गर्नु पर्‍यो पर्भो।
Read Full Discussion Thread for this article