Posted by: hetterika!! September 24, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
ब्यान ब्यानै हालखबर सोध्दा चै हाम्लाई देखे नि नदेख्या जस्तो गर्ने, अईले चै नमस्कार चाईनी? के जमाना आ हो पर्भो!! तेई नि मुखै खोलेर मागेसी त दिनै परो नि, नमस्कार सान्नानी!! अरु नि कोई छुट्या छ भने नमस्कार है। नभए दिनभरी नमस्ते गर्दै जाला जस्तो छ
Read Full Discussion Thread for this article