Posted by: happy days September 23, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
ईण्डियन आइडेल ३ मा प्रसान्त तमाङ बिजय भएका छन। आज भएको अन्तिम फाइनल्को नतिजा अनुसार प्रसान्तले प्रतिदोन्दी अमितलाई हराएको घोषणा अभिनेता जोन इब्राहिमले कार्यक्रममा दिएका थिए। नेपाली मुलका दार्जलीङ घर भएका प्रसान्त ईण्डियन पुलिस मा कार्यरत छन। आजको अन्तिम गीत उन्ले बाजिगर फिल्म को काली काली आखे भन्ने गाएका थिए ।आफ्नो जीत पछी उन्ले आफ्नो आमा पब्लिक र बङाल पुलिसलाई बिशेष सम्झेका थिए। उन्को जीत सँग दाजलिङ लगाएत बिभिन्न शहरमा बिशेष जीत्को खुशीयाली मनाइरहेको समाचार प्राप्त भएको छ । जीत सँग प्रसान्तले करिब एक करोड भन्दा बढीको पुरुस्कार समेत जितेका छन http://namasteeurope.com/news/index1.php?Action=Full&NewsID=3935
Read Full Discussion Thread for this article