Posted by: Rahuldai September 22, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
लौ लौ म त झण्डै टप १० बाट खुस्केको। नयाँ चौतारीमा नयाँ तारेमाम्। रिट्ठेलाई बधाइ र धन्यबाद एकमुष्ठ। मनले तनले र धनले चिताएको सबै पुगोस्, चौतारी जन झांगिएर झन जीवन्त होस्।
Read Full Discussion Thread for this article