Login in to Rate this Post:
0
?
![](/sajha/chat/smileys/m-ohmy.gif)
अन्तरेको प्रष्न भन्दा नमेको जवाफ पहिले हिहिहिहि ।
मलै त ठ्याक्कै ठाम को नामै भन्न पर्छ नत्र त्यति मेसो पाम्दिन त्यो के जाति मध्य पश्चिम पूर्व उत्तर दक्षिण को केइ भरोसा मान्दिन् बाबै जता घाम उदाम्च तेतै पूर्व भन्दा नि कइले कायि धोका हुदो रे'छ भन्चु र
![](/sajha/chat/smileys/m-clown.gif)
अनिखेरि प्रिति सिस क्यार्न हो ता यति बेला सम्म ?!!!