Posted by: gwanche September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
हरि सोल्टि कता गायब यार दिनभरि, याँ केटाहरुले बेलुकाको बेबस्था सप्पै मेरो जिम्म लाइद्याछन, भ्याइ न भ्याइ छ। तो जिम्मल्बाको गोठमा के कराको भनेर भनुम् भने......................आsss नभनुम.... भन्नै अप्ठ्यारो छ, बुढाले कसैलाइ नभन्नु भन्याछन्, झ्याउ हुन्छ रे क्या।
Read Full Discussion Thread for this article