Posted by: gwanche September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
काँ ढल्नु चिप्ले, आफैले बेबस्था गर्ने जिम्मा मलाइ दिएपछि मैले खट्नु परेन त सामान जम्मा पार्न? त्याँ जिम्माल बाको गोठमा के करा'को जस्तो सुन्या थे, तेतातिर नि एकछिन पुगेर आको!
Read Full Discussion Thread for this article