Posted by: Nepal ko chora September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
आफ्नो त कर्मै फुटेको। ठुल्दाइ को १० ओटा तक्मा, अस्ति हरि देखी तिरु सम्मले पुरस्कार पाए के रे, त्यो पनि चौतारी मै। अब रिट्ठे को पालो जस्तो छ। आफु ले भने अहिले सम्म एउटै पुरस्कर पाउन सकेको हैन।
Read Full Discussion Thread for this article