Posted by: urfrenrites September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
खालि राम्रि केटिहरु आयेपछि मात्र चौतारिमा अौने निशे बजियाको नियत पनि ठिक नभएको र उस्को कपालमा लाउने तेलको पनि क्रितिम् अभाव भएको ले आजभोलि निशे कपाललाइ जगल्टा पारि जोगि जस्तै भोगि हुन खोजेको कुरा पनि राससले जनाएको छ। निजको डिङो पनि खिएर झिङो जस्तेइ देखिएको कुरा सबैलाइ अबगत गराउछु।
Read Full Discussion Thread for this article