Posted by: chipledhunga September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
सुन्तले, तिमीलाई सौताको छोरा ठानेको हैन हौ। नाम छुटेका अरु गाउँलेहरुले पनि त्यस्तो नसोचिदिनुहोला। सान्नानी, कहाँ तिमीले बनाएको चौतारी भनेर गाम्लेहरुले बहिष्कार गर्नु र? झन् तिमीसँग रमाइलो गफगाफ होला, तिमीले बनाएको मिठो मिठो खान पाइएला अनी छोरीलाई नि हेर्न पाइएला भनेर कती जना आए। तिमी चाँही जहिले पनि काफल टिप्न गएको हुने। लौ बरु अहिले भेट भा बेला यो एक बट्टा cerelac राख। पहिले पहिले शहर जाँदा टि.भी मा देखाउथे, बच्चा चार महिनाको भएछी त्यो खान दिनु पर्छ भनेर। अस्ती देखी बोकेर ल्यायो दिन दिनै तिमी चाँही बेपत्ता।
Read Full Discussion Thread for this article