Posted by: Rahuldai September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
तारेमाम, रिट्ठे अनी सान्नानी, हो त सबै ले त्यसो गरे भनेर यसो गर्न पाइन्न नि। अन्त गाउंमा देखेको थिएं सान्नानीलाई। अब रिट्ठेले कुन क्रिष्णलाई आउ भनेको बुझिन। क्रिष्ण नगर मै न गर भन्दा भन्दै दंगा भए। क्रिष्ण प्रसाद थला परेको नि धेरै भयो। त्यो तल भन्ज्याङको साइला क्रिष्णको झन हरि बिजोग छ। मथुरा को क्रिष्णले भए झन स्थिति बिगार्छ, दुष्ट छिमेकीको नून खाएका छन्। त्यही छिमेकीको चालमा त फसेका छन्।
Read Full Discussion Thread for this article