Posted by: Birkhe_Maila September 20, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
लोल! म तो के जाति पुछ्नलाई फर्सिको मुन्टा लिन गा' भन्ठानिन् उफ्रि नानिले! अई भन्या नै थिँ क्यार, बुडेसकालाँ सपैले चाइन्जो बाङ्गो सोच्छन्! अब क्यार्छौ त नि उफ्रि? एसैअरि आउने गर, ठिटा बजियाहरु आइहाल्छन नि!
Read Full Discussion Thread for this article