Posted by: urfrenrites September 20, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ए खालि केटाहरुलाइ मात्र देख्ने हाम्रो जिम्माल बा ले, केटिहरुलाइ त मुन्छे नै नठान्ने हो कि कसो हो, जिम्माल बा? हामि पनि छौ एहा, राता मकै होइन, हरियो मकै पोलेर बसिराको। ल येसो एुता किनेर बोनि गरिदिनु पर्यो हजुरले। अनि अस्ति कान्लामुनि खस्नु भा भनेर जिम्माल्नि बजैले भन्दै हुनु हुन्थ्यो? साचैँ हो। तेस्दिन् त सबै ओछ्यान सुकाइ रहनु भाको थ्यो, बजैले। आज्काल त कान्लामुनि जान पनि सक्नु हुन्न कि के हो जिम्माल् बा?
Read Full Discussion Thread for this article