Posted by: Birkhe_Maila September 20, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
हाउँरो साने लाई बिर्सिछु बरा! यो केटोले गर्छ केइ बरु! ए गाम्ले भातमारा उरन्ठेउला ठिटा हो, लु हेर सानेले गरेको! बिचराको भ्याइ नभ्याइ छ तै पनिन मौका मिल्दा खेरुन, आम्छ, मजा मजाको गित राख्छ तिमि अस्त्तिहरुलाई रमैलो होला भनेर! गजब परगती होस साने तिउँरो!
Read Full Discussion Thread for this article