Posted by: Birkhe_Maila September 20, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
बिहिबारे बेलुकिको जदौ! यो बिर्खै माईलाको!!! ए राता मकै!! कत्ति न चौतारीको गाम्ले हुम भन्दै कराम्दै हिन्ने यिनै हैनन अस्तिन अस्तिन??? एउ दुइ दिन म बुडो के आम्न पा थिन सपैको चाला देखिओ! नमस्ते भन्या छ जदौ गर्या छ बस्या छ! नमस्ते मात्तै भन्ने भा' के जाति ट्यालिफुन अरे भओ, एमएसेनाँव के जाति च्याट अरे भओ! एसो रमैलो कुरो अर्नु, कथा कविता हाँस्य बेन्गे लेख्नु! धन्न ठुल्दाई ले चौतारीको धर्म जोगाएछन्! ठुल्दाई र कुम्लेले अलि रमैलो बनाएछन हिजो र मात्तै हो नत्र भुत नाच्न आउने बेला हुन ला' रेछ चौतारीलाई! खालि "के भओ हाउँरो चौतारी्" भनेर हिनेर मात्तै भएन बाबुराजा हो! एसो कुरो निकाल्नु परो, त्याँसि एउटाले मजा कुरा गर्या देखे'र अर्को अन्मरिन्छ, हेरि एसैगरि मुन्छे जम्मा हुने त हो नि! लु को को जिम्दै छौ आज बेलुइ, बार मारुम??
Read Full Discussion Thread for this article