Posted by: ritthe September 20, 2007
Login in to Rate this Post:
0
?
बिराटनगरको मन पर्ने र मन नपर्ने कुरा गर्न मन लाग्यो आज
मै बाट सुरु गरे नि भयो,
मन नपर्ने:- अत्याधिक गर्मी
मन पर्ने:- सानो ठाउँ, जे पनि नजिकै, धेरै कम्युट गर्नु नपर्ने जही जाँदा पनि
साथी हो, थपौं है आफ्नो पनि