Posted by: Rahuldai September 20, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
प्लास्टिकको नि दांत हुन्छ र सुन्तले? सके त सुनको हाल्थें क्या र, न सकेको ले चाँदिको हालेको छु। फेरि नया उखान बनाउलान्, उल्पट्याङ हरुले। हिस्स बुढाको चाँदीको दाँत भनेर।
Read Full Discussion Thread for this article