Posted by: ritthe September 20, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ कम् से कम् त्यो गुण्डा ले सुध्रिने मौका त पाएछ । हजुरले तेस्को बारेमा भोली पल्ट प्रिन्सिपललाई कम्प्लेन गर्नु भा'भे शायद तेस्ले पछुतो मान्दैन थियो होला र सुध्रिदैन थियो होला। तर तेस्मा हजुरको ठुलो हात रैछ.............. सानोकान्छा, के छ बाबु? धेरै दिन पछी आएउ नि । लु गीत हरू त राम्रा राम्रा जस्ता छन अब अड्डाँ आवाज खोलेर हेर्न मिलेन भरै घर पुगेरै हेरौला
Read Full Discussion Thread for this article