Posted by: ritthe September 20, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
कुरो त ठिकै हो क्यार सुन्तले ले गर्या पनि, तर चाइन्जो गाम घर को स्थिती ठीक छैन भन्ने थाहा पाएपछी त आउनु पर्ने हो सस्रुराली बाट सप्पै गाम्लेहरू कि कतै "ख्याल ख्याल मै दिल बस्यो कान्छी साली मा" भने झै पर्‍यो कि क्या हो
Read Full Discussion Thread for this article