Posted by: SurNaTal September 20, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
बिहानी हुन्छ झुल्कन्छ घाम साझमा डुब्छरे, हिजोको वाला, आजको योवन भोलि त सुक्छ रे हो हो भोलि त सुक्छरे। चलेछ वतास सुस्तरी, मनै सरर हो भरोसा छैन जिवनको बिताउँ हासेर। बिहिबारे तारेमाम दादा गिरि, अन्तरे, नमे, रहुल्दाइ, कुम्ले, ग्वाचे, गौतमे दाइ, दीप् दाइ र समस्त चिहाउदै फर्क्दै गर्ने गाम्ले हरुलाइ।
Read Full Discussion Thread for this article