Posted by: Deep September 20, 2007
आतित को पानाहरुबाट सानो टुक्रा
Login in to Rate this Post:     0       ?        
सकिन्छ भने घराँ घच्च नपर्ने गरी पेलम हैन भने यसै घार घुर भो उसै --- पढन चैं रमाईलो भो जे होस -- तोतेबोलीमा कुरा त गहीरै हो -- घरको लागी ६० डलर झिक्दा बारुलाले चिले जस्तो गर्ने भरतले यो कथा साझाँ यसरी पछारेको देख्यो भने महाभारत सुरु गर्ला फेरी। नाम फेरे नी बिषय बस्तुले परीचय उज्याल्यिकै छ। हुन त एउटा कथामा दुई पाटो त कम्तीमै हुन्छ। शोभाको पाटोमा चै भरत बदमास भाको देखियो। भरतको पाटोको बाटो बन्द छ यता। "साझ पनि पर्न लगेको थियो भरत र भाइ यानेकि देबर् पनि आइपुगेपछि सबै ले ब्रेअक् फस्त् गरियो" साँझाँ के को ब्रेकफाष्ट हो त नी फेरी?
Read Full Discussion Thread for this article